Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    चीनबाट खरिद थप आठ लाख डोज भेरोसेल खोप नेपाल आइपुग्यो

    चीनबाट खरिद थप आठ लाख डोज भेरोसेल खोप नेपाल आइपुग्यो


    • बिहिवार, भाद्र ३ २०७८

    • नेपाल वाइड


    चीनबाट खरिद थप आठ लाख डोज भेरोसेल खोप नेपाल आइपुग्यो
    फायल तस्बिर

    काठमाडौं । सरकारले चीन सरकारसँग खरिद गरेको थप ६० लाखमध्ये आठ लाख डोज कोभिड–१९ विरुद्धको खोप नेपाल आइपुगेको छ । 

    गए राति १२ बजे आठ लाख डोज भेरोसेल खोप नेपाल आइपुगको स्वास्थ्य सेवा विभागले जनाएको छ । थप आठ लाख डोज खोप आज र बाँकी ४४ लाख डोज यही अगस्टको अन्तिम साता आइपुग्ने विभागले जनाएको छ । 

    सम्बन्धित समाचार