Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    कुलमान घिसिङ विरुद्ध सर्वोच्चमा परेको रिटको सुनुवाइ आज हुँदै

    कुलमान घिसिङ विरुद्ध सर्वोच्चमा परेको रिटको सुनुवाइ आज हुँदै


    • बुधवार, भाद्र २ २०७८

    • नेपाल वाइड


    कुलमान घिसिङ विरुद्ध सर्वोच्चमा परेको रिटको सुनुवाइ आज हुँदै
    फायल तस्बिर

    काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ विरुद्ध हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ आज हुँदै छ । शाक्य आफूलाई हटाएर प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्त गर्ने सरकारी निर्णयलाई चुनौती दिँदै अदालत पुगेका हुन् ।

    शाक्यले सोमबार वारेसमार्फत नियुक्तिको निर्णय बदर हुनुपर्ने मागसहित अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका थिए । सरकारले शाक्यको स्थानमा कुलमानलाई नियुक्त गर्नु गैरकानुनी भएको उनको जिकिर छ । सर्वाेच्चको फैसला कस्तो आउने भन्नेमा सर्बत्र चासो बढेको छ ।

    सम्बन्धित समाचार