Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    लोकसेवा आयोगले लिने कुनै पनि परीक्षा स्थगित नहुने

    लोकसेवा आयोगले लिने कुनै पनि परीक्षा स्थगित नहुने


    • सोमवार, श्रावण २५ २०७८

    • नेपाल वाइड


    लोकसेवा आयोगले लिने कुनै पनि परीक्षा स्थगित नहुने
    फायल तस्बिर

    काठमाडौँ । लोकसेवा आयोगले लिने कुनै पनि परीक्षा स्थगित नहुने आयोगले जनाएको छ । आयोगले तालिका प्रकाशित गरिसेकेका कुनै पनि परीक्षा स्थगित नगर्ने आयोगका प्रवक्ता तोयनारायण सुवेदीले जनाकारी दिए ।

    आयोगले साउन १५ गतेदेखि प्रथम अप्राविधिक सहसचिव वा सोसरह पदको न्याय,कानुन,परराष्ट्रलगायत समूहको परीक्षा सञ्चालन गरिरहेको छ । प्रवक्ता सुवेदीका अनुसार अहिले तालिका प्रकाशित गरेका परीक्षाहरु सञ्चालन भईरहेका छन् र अबका परीक्षाहरु पनि तोकिएकै समयमा हुन्छ ।

    सम्बन्धित समाचार