Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    देउवाले प्राप्त गरे विश्वासको मत, पक्षमा १६५

    देउवाले प्राप्त गरे विश्वासको मत, पक्षमा १६५


    • आइतवार, श्रावण ३ २०७८

    • नेपाल वाइड


    देउवाले प्राप्त गरे विश्वासको मत, पक्षमा १६५
    फायल तस्बिर

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत पाएका छन् । देउवाले आइतबार बेलुकी संसदबाट विश्वासको मत प्राप्त गरेका हुन् ।

    उनलाई कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकटका केही सांसद, माधव कुमार नेपाल समूहका केही सांसद, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा लगायतका सांसदको मत प्राप्त भएको थियो । उनको पक्षमा १६५ मत परेको थियो भने विपक्षमा ८३ मत ।

    सम्बन्धित समाचार