Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    एमाले ओली समूहका चार सांसदले देउवालाई दिए विश्वासको मत

    एमाले ओली समूहका चार सांसदले देउवालाई दिए विश्वासको मत


    • आइतवार, श्रावण ३ २०७८

    • नेपाल वाइड


    एमाले ओली समूहका चार सांसदले देउवालाई दिए विश्वासको मत
    फायल तस्बिर

    काठमाडौं । साउन ३, नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षधर चार सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । सांसदहरु प्रेम आले, कृष्णकुमार श्रेष्ठ ‘किसान’, गोपाल बम र धनबहादुर बुढाले देउवालाई विश्वासको मत दिएका हुन् ।

    सम्बन्धित समाचार