Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    महन्थ समूहमा रहेका पाँच सांसद उपेन्द्र यादव समूहको बैठकमा

    महन्थ समूहमा रहेका पाँच सांसद उपेन्द्र यादव समूहको बैठकमा


    • शनिवार, श्रावण २ २०७८

    • नेपाल वाइड


    महन्थ समूहमा रहेका पाँच सांसद उपेन्द्र यादव समूहको बैठकमा

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)मा थप पाँच सांसद उपेन्द्र यादव समूहको बैठकमा सहभागी भएका छन् । यसअघि महन्थ ठाकुर समूहमा रहेका पाँच सांसद शनिबार बसेको संसदीय दलको अनौपचारिक बैठकमा सहभागी भएको एक नेताले जानकारी दिए ।

    उनका अनुसार अरु थप दुईजना आउने तयारीमा छन् । शनिबारको बैठकमा प्रमोद साह, रुही नाज, अमृता अग्रहरी, रानी मण्डल र नरमाया ढकाल उपस्थित थिए । उनीहरु अब यादव समूहमै रहने छन् ।

    सम्बन्धित समाचार