Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    कोरोना उपचार र नियन्त्रणलाई प्रभावकारी बनाउन प्रधानमन्त्री देउवाको निर्देशन

    कोरोना उपचार र नियन्त्रणलाई प्रभावकारी बनाउन प्रधानमन्त्री देउवाको निर्देशन


    • बुधवार, आषाढ ३० २०७८

    • नेपाल वाइड


    कोरोना उपचार र नियन्त्रणलाई प्रभावकारी बनाउन प्रधानमन्त्री देउवाको निर्देशन
    फायल तस्बिर

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको उपचार, रोकथाम र नियन्त्रणलाई अझ चुस्त एवम् प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

    कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) का गतिविधिबारे आज सम्बद्ध पदाधिकारीसँग जानकारी लिँदै देउवाले त्यस्तो निर्देशन दिएकाे सीसीएमसीले जनाएको छ । बैठकमा मन्त्रिपरिषद्का सदस्य तथा मुख्यसचिव शङ्करदास वैरागीलगायतकाे उपस्थिति थियाे । रासस

    सम्बन्धित समाचार