Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    राष्ट्रपति भण्डारीद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान

    राष्ट्रपति भण्डारीद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान


    • बिहिवार, आषाढ १० २०७८

    • नेपाल वाइड


    राष्ट्रपति भण्डारीद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान
    फायल तस्बिर

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छिन् । उनले आज मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन आह्वान गरेकी हुन् । राष्ट्रियसभाको बैठक असार १७ गते अपराह्न ४ बजेका लागि बोलाइएको छ ।

    राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा १ बमोजिम राष्ट्रियभाको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

    सम्बन्धित समाचार