Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    जीवन राईको नेतृत्वमा चुनाव चिह्न कलम रहेको नेकपा एकीकृत पार्टी दर्ता

    जीवन राईको नेतृत्वमा चुनाव चिह्न कलम रहेको नेकपा एकीकृत पार्टी दर्ता


    • बिहिवार, आषाढ १० २०७८

    • नेपाल वाइड


    जीवन राईको नेतृत्वमा चुनाव चिह्न कलम रहेको नेकपा एकीकृत पार्टी दर्ता
    निर्वाचन आयोगबाट पार्टी दर्ताको प्रमाणपत्र लिदै युवा नेता जीवन राई

    काठमाडौं । नेकपा एमालेका नेता माधव नेपाल समूहका युवा नेता जीवन राईको नेतृत्वमा नेकपा (एकीकृत) दर्ता भएको छ । निर्वाचन आयोगले बुधबार दल दर्ताको प्रमाणपत्र राईलाई प्रदान गरेको हो ।

    नेकपा (एकीकृत) को पदाधिकारीमा उपाध्यक्षमा कल्पना गुरुङ, महासचिव विनोद खुलाल, सचिव ऐनविक्रम कुँवर र कोषाध्यक्ष सुशील खनाल रहेका छन् । नेकपा (एकीकृत) दलको चुनाव चिह्न कलम रहेको छ । उनले वैशाखमा दल दर्ताको निवेदन दिएका थिए । 

    सम्बन्धित समाचार