Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    बुधबारदेखि सरकारी अस्पताल र मेडिकल कलेजबाट मात्रै कोरोनाको निशुल्क उपचार हुने

    बुधबारदेखि सरकारी अस्पताल र मेडिकल कलेजबाट मात्रै कोरोनाको निशुल्क उपचार हुने


    • मंगलवार, आषाढ ८ २०७८

    • नेपाल वाइड


    बुधबारदेखि सरकारी अस्पताल र मेडिकल कलेजबाट मात्रै कोरोनाको निशुल्क उपचार हुने
    फायल तस्बिर

    काठमाडौं । बुधबारदेखि सरकारी अस्पताल, स्वास्थ्य प्रतिष्ठान र मेडिकल कलेजहरूबाट मात्रै कोभिड संक्रमितको निशुल्क उपचार हुने भएको छ ।

    सरकारले कोभिड संक्रमितको निशुल्क उपचारका लागि सम्झौता गरेका निजी अस्पतालहरूलाई कोभिड अस्पतालको सूचीबाट हटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भोलीदेखि लागु हुनेगरी यस्तो निर्णय गरेको जनाएको हो ।

    यसअघि कोभिड संक्रमितको निशुल्क उपचारका लागि सम्झौता गरिएका अस्पतालहरूलाई आजसम्म अस्पताल भर्ना भई उपचाररत संक्रमितहरूको आजकै मितिले दस दिनसम्मको मात्रै सोधभर्ना रकम उपलब्ध गराउने पनि मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित समाचार