शनिवार, जेठ २९ २०७८
नेपाल वाइड
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार २९५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म देशमा कोरोना निको हुनेको संख्या पाँच लाख २७ हजार १११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ७१ हजार ३०१ रहेको छ ।