Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    खोटाङको बाहुनीडाँडालाई सिल गर्ने तयारी

    खोटाङको बाहुनीडाँडालाई सिल गर्ने तयारी


    • शुक्रवार, जेठ २१ २०७८

    • नेपाल वाइड


    खोटाङको बाहुनीडाँडालाई सिल गर्ने तयारी
    सांकेतिक तस्बिर

    खोटाङ । कोरोना संक्रमित भेटिएपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडालाई सिल गर्ने तयारी गरिएको छ । बिहिबार २५ जनाको एन्टीजेन परिक्षण गर्दा ८ जनालाई संक्रमण पूष्टि भएपछि वडालाई सिल गर्ने तयारी गरिएको हो ।

    साविकको बाहुनीडाँडा–६ निङ्लाममा संक्रमित भेटिएसँगै शुक्रबार बैठक बस्नेर वडा सिल गर्ने तयारी गरिएको वडाध्यक्ष रुद्रकुमार राईले बताए । वडा सिल गरिए पनि मध्यपहाडी लोकमार्ग भने खुला रहने जनाइएको छ ।

    सम्बन्धित समाचार