Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    राप्रपा अध्यक्ष जीवन श्रेष्ठ अस्पताल भर्ना

    राप्रपा अध्यक्ष जीवन श्रेष्ठ अस्पताल भर्ना


    • सोमवार, जेठ ३ २०७८

    • नेपाल वाइड


    राप्रपा अध्यक्ष जीवन श्रेष्ठ अस्पताल भर्ना
    अस्वस्थ भएका राप्रपाका अध्यक्ष जीवन श्रेष्ठलाई हेलीकोप्टरबाट काठ्माण्डौं लगिँदै ।

    खोटाङ । जेठ ३, राप्रपा खोटाङका अध्यक्ष जीवन श्रेष्ठ अस्पताल भर्ना भएका छन् । प्रेसर लो भएका कारण स्वास्थ्यमा समस्या देखिएपछि अध्यक्ष श्रेष्ठलाई सोमबार अस्पताल भर्ना गरिएको हो ।

    अकस्मात अस्वस्थ बनेपछि जिल्ला अस्पताल दिक्तेल भर्ना भएका श्रेष्ठलाई अस्पतालले रेफर गरेपछि हेलीकोप्टर चार्टर गरेर काठ्माण्डौं लगिएको छ ।

    श्रेष्ठको शहीद गंगालाल हृदयरोग केन्द्रमा उपचार भइरहेको राप्रपाले जनाएको छ । श्रेष्ठको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जनाइएको छ ।

    सम्बन्धित समाचार