Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    एमालेका ‘नेपाल-खनाल’ पक्ष निकट युवा संघको कार्यालय उद्घाटन

    एमालेका ‘नेपाल-खनाल’ पक्ष निकट युवा संघको कार्यालय उद्घाटन


    • बुधवार, चैत्र १८ २०७७

    • नेपाल वाइड


    एमालेका ‘नेपाल-खनाल’ पक्ष निकट युवा संघको कार्यालय उद्घाटन

    काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले ‘नेपाल-खनाल’ पक्ष निकट युवा संघको कार्यालय उद्घाटन गरेका छन् । बबरमहलमा आयोजित विशेष कार्यक्रमकाबीच वरिष्ठ नेता नेपालले कार्यालय भवनको औपचारिक उद्घाटन गरेका हुन् ।

    सो क्रममा उनले देशमा विकसित राजनीतिक घटनाक्रमले युवा आन्दोलनलाई पुनर्गठित गर्नुपर्ने आवश्यकता देखिएको भन्दै युवाहरू संगठित हुनुपर्ने बताए । उनले आफूहरु पनि भवनको खोजीमा रहेका बताए । पछिल्लो समय एमालेका नेपाल–खनाल निकट संगठनहरुले समानान्तर कमिटी गठन गर्दै आएका छन् ।

    सम्बन्धित समाचार