Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    फुटबल

    नेपाल त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा

    नेपाल त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा


    • शनिवार, चैत्र १४ २०७७

    • नेपाल वाइड


    नेपाल त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा

    काठमाडौँ । नेपाल त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनल पुगेको छ । दशरथ रंगशालामा आज साँझ भएको खेलमा बंगलादेशसँग गोलरहित बराबरीमा चित्त बुझाउँदै फाइनलमा आफ्नो स्थान पक्का गरेको हो । अब नेपालले उपाधिका लागि फेरि सोमबार बंगलादेशसँग नै खेल्नेछ । नेपाल इतिहासमा पहिलो पटक कुनैपनि गोल नगरी प्रतियोगिताको फाइनलमा पुगेको हो ।

    दशरथ रंगशालामा भएको खेलमा नेपालका स्ट्राइकर आजपनि गोल गर्नबाट चुके । चिरप्रतिद्वन्द्वी बंगलादेशविरुद्ध नेपालले केहि राम्रा मौका पाएको थियो । जसमा नेपाली टिम गोल गर्न चुक्न पुग्यो । नेपाल र बंगलादेशको बराबरीपछि किर्गिस्तान टिम भने प्रतियोगिताबाट बाहिरिएको छ ।

    सम्बन्धित समाचार