Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    रेशम चौधरी सरकारको लेनदेनको विषय हुनुहुँदैन : राजकिशोर यादव

    रेशम चौधरी सरकारको लेनदेनको विषय हुनुहुँदैन : राजकिशोर यादव


    • शुक्रवार, चैत्र ६ २०७७

    • नेपाल वाइड


    रेशम चौधरी सरकारको लेनदेनको विषय हुनुहुँदैन : राजकिशोर यादव

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का सांसद राजकिशोर यादवले रेशम चौधरी सरकारको लेनदेनको विषय बनाइन नहुने बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले चौधरी रिहाईको कुरा गर्दा सरकारमा लेनदेनको विषय बनाइएको बताए । उनले सिके राउत र नेत्र विक्रम चन्द विप्लवसँगजस्तै थरुहट आन्दोलनका आन्दोलनकारीसँग पनि राजनीतिक व्यवहार गर्न माग गरे ।

    “रेशम चौधरी सरकारको लेनदेनको विषय हुनुहुँदैन । त्यो शर्तको रुपमा बुझ्नुहुँदैन । नत्र त्यो राजनीतिक बेइमानी हुन्छ । त्यो राष्ट्रिय समस्या हो । राजबन्दी हो । राजबन्दीसरह व्यवहार गरिनुपर्छ ,” उनले भने । सांसद यादवले सिके राउत र विप्लवसँगजस्तै थरुहट आन्दोलनका आन्दोलनकारीहरुसँग राजनीतिक समस्या जसरी समाधान हुन्छ, त्यसरी समाधान गर्नुपर्ने उनको भनाई थियो ।

     

    सम्बन्धित समाचार