Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    अर्थ व्यवस्था

    आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


    • आइतवार, चैत्र १ २०७७

    • नेपाल वाइड


    आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
    फायल तस्बिर

    काठमाडौँ । आइतबार सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ४ सयले बढेर ८६ हजार ६ सयमा कारोबार भइरहेको छ ।

    यसअघि शुक्रबार छापावाला सुन तोलाको ८६ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ८६ हजार १५० रहेको छ । त्यसैगरी आज चाँदी भने आज स्थिर रहदै प्रतितोला १ हजार २७० मै कारोबार भइरहेको महासंघले जनाएको छ ।

    सम्बन्धित समाचार