Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    जसपा संसदीय दलको बैठक आज दिउँसो बस्दै

    जसपा संसदीय दलको बैठक आज दिउँसो बस्दै


    • मंगलवार, फाल्गुण २५ २०७७

    • नेपाल वाइड


    जसपा संसदीय दलको बैठक आज दिउँसो बस्दै
    फायल तस्बिर

    काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)को संसदीय दलको बैठक आज दिउँसो बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा विकसित राजनीतिक घटनाक्रमको समीक्षा गर्दै  संसदमा कसरी अघि बढ्ने भन्नेबारे निर्क्यौल गर्ने नेता लक्ष्मणलाल कर्णले बताए ।

    सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धन सरकारमा रूपान्तरण भएको सरकारका बारेमा पनि आजको बैठकमा धारणा तय हुने उनले जानकारी दिए ।

    सम्बन्धित समाचार