Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    सरकारविरुद्ध गतिविधि गरे एमालेको विधान बमोजिम कारबाही गर्ने नेता नेम्वाङको चेतावनी

    सरकारविरुद्ध गतिविधि गरे एमालेको विधान बमोजिम कारबाही गर्ने नेता नेम्वाङको चेतावनी


    • आइतवार, फाल्गुण २३ २०७७

    • नेपाल वाइड


    सरकारविरुद्ध गतिविधि गरे एमालेको विधान बमोजिम कारबाही गर्ने नेता नेम्वाङको चेतावनी
    फायल तस्बिर

    काठमाडौं । पुनर्स्थापित नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले अब नेकपाको सांसदको नाममा कुनै पनि सदस्यले अनुशासनहीन ढंगले सरकारविरुद्ध गतिविधि गरेमा एमालेको विधान बमोजिम कारबाही गरिने चेतावनी दिएका छन् ।

    उनले पुनःस्थापित नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई मिलाएर लैजान प्रधानमन्त्रीले पहल गर्ने समेत बताएका छन् । उनले संसदमा अब नेकपा नरहेको बताउँदै आफूहरुलाई अब नेकपा नभन्न समेत आग्रह गरेका छन् । 

    सम्बन्धित समाचार