Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    संसद विशाल भट्टराई नेकपाको प्रमुख सचेतकमा नियुक्त

    संसद विशाल भट्टराई नेकपाको प्रमुख सचेतकमा नियुक्त


    • शुक्रवार, फाल्गुण १४ २०७७

    • नेपाल वाइड


    संसद  विशाल भट्टराई  नेकपाको प्रमुख सचेतकमा नियुक्त

    खोटाङ । फागुन १४, खोटाङबाट निर्बाचित संसद विशाल भट्टराई नेकपा ओली समुहको प्रमुख सचेतकमा नियुक्त हुनुभएको छ । प्रतिनिधि सभा पुनःस्थापनापछि संसद बैठक बोलाउने तयारी भइरहेको बेला नेकपा ओली समुहका अध्यक्ष एबम् प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले भट्टराईलाइ दलको प्रमुख सचेतक नियुक्त गरेका हुन ।

    नेकपा ओली समूहले देव गुरुङलाई प्रमुख सचेतकबाट बर्खास्त गर्दै खोटाङबाट निर्बाचित प्रतिनिधि सभा सदस्य भटराईलाई प्रमुख सचेतकमा नियुत्त गरेको हो । देव गुरुङ नेकपा दाहाल-नेपाल समूहका हुन् ।

    सम्बन्धित समाचार