Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

    खोटाङमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु


    • बिहिवार, फाल्गुण १३ २०७७

    • नेपाल वाइड


    खोटाङमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
    सांकेतिक तस्बिर

    खोटाङ । फागुन १३, खोटाङको रावा खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । साकेला गाँउपालिका–४ मात्तिमका ३७ बर्षीय निरकुमार चाम्लिङ राईको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

    रावाबेसी गाँउपालिका–१ को रावा खोलामा राईले करेन्ट लगाएर माछा मार्ने क्रममा बुधवार दिउसो साढे १ बजे अचानक करेन्ट आफैलाई लागेर घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

    सम्बन्धित समाचार