Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    अदालतको फैसला कार्यान्वयन गर्ने ओली समूहको निर्णय

    अदालतको फैसला कार्यान्वयन गर्ने ओली समूहको निर्णय


    • बुधवार, फाल्गुण १२ २०७७

    • नेपाल वाइड


    अदालतको फैसला कार्यान्वयन गर्ने ओली समूहको निर्णय
    फायल तस्बिर

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको स्थायी कमिटी बैठकले अदालतको फैसला मान्ने निर्णय गरेको छ । बुधबार बालुवाटारमा बसेको बैठकले अदालतको फैसला कार्यान्वयन गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । उनले तोकिएकै समयभित्र संसद् बैठक बोलाउने बताए । सर्वोच्च अदालतले मंगलबार फैसलामा १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन भनेको थियो ।

    सम्बन्धित समाचार