Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    नेकपा ओली समुहले शनिबार विराटनगरमा बृहत सभा गर्दै

    नेकपा ओली समुहले शनिबार विराटनगरमा बृहत सभा गर्दै


    • शनिवार, फाल्गुण ८ २०७७

    • नेपाल वाइड


    नेकपा ओली समुहले शनिबार विराटनगरमा बृहत सभा गर्दै

    इटहरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहले शनिबार विराटनगरमा सभामा २ लाख बढी कार्यकर्ता उर्ताने दाबी गरेका छ । नेकपाका युवा नेता तथा मुल आयोजक समितिका सदस्य पर्शुराम बस्नेतले प्रदेश १ मै धेरै कार्यकर्ता उतार्ने तयारी गहेको जानकारी दिए । शुक्रबार नै टाढाका जिल्लाहरु तेह्रथुम संखुवासभा, ताप्लेजुङ, भोजपुर खोटाङलगायतका कार्यकर्ता आईसकेको र केही आउने क्रममा रहेको नेता बस्नेतले जानकारी दिएका छन् । शनिबार हुने नेकपा ओली समुहको बिशाल सभालाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, नेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा बादल लगायत दर्जन बढी नेताले कार्यक्रममा सम्बोधन गर्नें छन् । 

    \

    सम्बन्धित समाचार