Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    प्रदेश नम्बर २ का प्रदेश प्रमुखमा राजेश झा नियुक्त

    प्रदेश नम्बर २ का प्रदेश प्रमुखमा राजेश झा नियुक्त


    • शुक्रवार, फाल्गुण ७ २०७७

    • नेपाल वाइड


    प्रदेश नम्बर २ का प्रदेश प्रमुखमा राजेश झा नियुक्त

    काठमाडौं । प्रदेश नम्बर २ का प्रदेश प्रमुखमा राजेश झा नियुक्त भएका छन् । शुक्रबार प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १६३ को उपधारा २ बमोजिम राैतहटका राजेश झालाई प्रदेश २ को प्रमुखमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    सम्बन्धित समाचार