Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    सपना रोका मगरलाई दुर्व्यवहार गरेको अभियोगमा विनयजंग बस्नेत

    सपना रोका मगरलाई दुर्व्यवहार गरेको अभियोगमा विनयजंग बस्नेत


    • मंगलवार, फाल्गुण ४ २०७७

    • नेपाल वाइड


    सपना रोका मगरलाई दुर्व्यवहार गरेको अभियोगमा विनयजंग बस्नेत
    फायल तस्बिर

    काठमाडाैँ । बीबीसीको शक्तिशाली महिलाको सूचीमा परेकी सपना रोका मगरलाई दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले विनयजंग बस्नेतलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसरको टोलीले बस्नेतलाई मंगलबार काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो । बस्नेतलाई पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।

    आफूलाई बस्नेतले युटुबमार्फत धम्की दिनुका साथै चरित्र हत्या गरेको भन्दै उनले गृहमन्त्री रामबहादुर थापा ‘बादल’समक्ष शान्ति सुरक्षासहित न्यायको माग गरेकी थिइन । बस्नेतले युट्युबमा आफ्ना नांगा तस्वीर देखाइदिने भन्दै धम्की दिएपछि सपनाले उनीविरुद्ध गत आइतबार काठमाडौँ परिसरमा जाहेरी दिएकी थिइन । 

    सम्बन्धित समाचार