Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङमा ट्याक्टरले ठक्कर दिदाँ एक जनाको मृत्यु

    खोटाङमा ट्याक्टरले ठक्कर दिदाँ एक जनाको मृत्यु


    • शनिवार, फाल्गुण १ २०७७

    • नेपाल वाइड


    खोटाङमा ट्याक्टरले ठक्कर दिदाँ एक जनाको मृत्यु
    सांकेतिक तस्बिर

    खोटाङ । फागुन १, खोटाङमा ट्याक्टरले ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अगाडीको सडकमा ना ५ त ६६९१ नम्बरको टयाक्टरले ठक्कर दिदाँ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ का गोरखनाथ गेलालको मृत्यु भएको हो । शनिबार साँझ ट्याक्टरको ठक्करले घाईते भएका गेलाललाई जिल्ला अस्पताल लैजानेक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मानसिक सन्तुलन ठिक नभएका भान्जा नामले चिनिने गेलाल दिक्तेलबजारमा मागेर जिविका चलाउदै आएका थिए । मृतक गेलालको शव परिक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । ट्याक्टरसहित चालक साकेला गाउँपालिका–४ मात्तिमका ३२ वर्षीय योगेन्द्र कट्वाललाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

     

    सम्बन्धित समाचार