Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    कला साहित्य

    घिसिङको ‘रंग भन्दा रंगीन’ भिडियो सार्वजनिक (भिडियो सहित)

    घिसिङको ‘रंग भन्दा रंगीन’ भिडियो सार्वजनिक (भिडियो सहित)


    • शनिवार, फाल्गुण १ २०७७

    • नेपाल वाइड


    घिसिङको ‘रंग भन्दा रंगीन’ भिडियो सार्वजनिक (भिडियो सहित)

    गायक जितेन्द्र घिसिङको ‘रंग भन्दा रंगीन’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । घिसिङले ‘भ्यालेन्टाइन डे’ को विशेष अबशर पारेर गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । गीतमा दिग्गज डिजेउरालिको शब्द अर्जुन पोखरेलको संगीत महाराज थापाको एरेन्ज तथा नरेश बिबिसिको मास्टर मिक्सिङ रहेको छ । म्युजिक भिडियोमा निराजन प्रधान र श्रेया सिटौलाको अभिनय देख्न सकिन्छ ।  ‘रंग भन्दा रंगीन’ गीतको म्युजिक भिडियो उत्सव दाहालको सिनेमाटोग्राफर र निशान कस्यापको सम्पादन तथा निर्देशन रहेको छ ।

    घिसिङको ‘रंग भन्दा रंगीन’ गीतको म्युजिक भिडियो सार्वजनिक भिडियो सहित 2.jpg

    गीतको म्युजिक भिडियोमा निराजन र श्रेयाको प्रेमभाब देखाइएको छ भने निराजनले श्रेयाको बर्णण गर्दैछन । मोडल निराजन प्रधानले दर्जनौ म्युजिक भिडियो र केहि बिज्ञापनमा समेत काम गरिसकेका छन् । साथै नयाँ फिल्म ‘कहानी तिम्रो मेरो’ मा मुख्य अभिनेताको रुपमा देखिदैछन ।

    भिडियो

    सम्बन्धित समाचार