Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    नेकपा ओली समूहले विराटनगरमा हुने सभामा १ लाखभन्दा बढी जनता उतार्ने निर्णय

    नेकपा ओली समूहले विराटनगरमा हुने सभामा १ लाखभन्दा बढी जनता उतार्ने निर्णय


    • शनिवार, माघ २४ २०७७

    • नेपाल वाइड


    नेकपा ओली समूहले विराटनगरमा हुने सभामा १ लाखभन्दा बढी जनता उतार्ने निर्णय

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ओली समूहले आगामी फागुन ८ गते विराटनगरमा हुने सभामा १ लाखभन्दा बढी जनता उतार्ने निर्णय गरेको छ । काठमाडौंको धुम्बाराहीमा बसेको प्रदेश १ का केन्द्रीय कमिटीका सदस्य, जिल्ला कमिटीका अध्यक्ष, सचिव, प्रदेश कमिटीका सदस्य, प्रदेश सभा सांसदलगायतको बैठकले उक्त निर्णय गरेको प्रतिनिधि सभाका निवर्तमान सदस्य राजेन्द्र प्रसाद गौतमले जानकारी दिए ।पछिल्लो समय ओली समूहले पनि शक्ति प्रदर्शन गरिरहेको छ ।

    सम्बन्धित समाचार