Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    विदेश

    म्यानमारकी नेतृ आङ सान सुकी घरमै नजरबन्द

    म्यानमारकी नेतृ आङ सान सुकी घरमै नजरबन्द


    • शनिवार, माघ २४ २०७७

    • नेपाल वाइड


    म्यानमारकी नेतृ आङ सान सुकी घरमै नजरबन्द

    म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई उनकै घरमा नजरबन्दमा राखिएको पुष्टि भएको छ। सोमबार म्यानमारमा सेनाले ‘कु’ गरेर राज्यसत्ता कब्जा गरेपछि ‘नेसनल लिग फर डेमोक्रेसी (एनएलडी)’ कि अध्यक्षसमेत रहेकी सुकीलाई घरमै नजरबन्दमा राखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

    ‘नेतृ सूकीलाई उनकै घरमा नजरबन्दमा राखिएको छ र स्वास्थ्य सामान्य छ,’ उनका सञ्चार अधिकृत क्यी टोयलाई उद्धृत गर्दै एएफपीले भनेको छ । एजेन्सी

    सम्बन्धित समाचार