Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    ‘विप्लव’ समूहका नेता धर्मेन्द्र बास्तोलालाई रिहा गर्न सर्वोच्चको आदेश

    ‘विप्लव’ समूहका नेता धर्मेन्द्र बास्तोलालाई रिहा गर्न सर्वोच्चको आदेश


    • बिहिवार, माघ २२ २०७७

    • नेपाल वाइड


    ‘विप्लव’ समूहका नेता धर्मेन्द्र बास्तोलालाई रिहा गर्न सर्वोच्चको आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता धर्मेन्द्र बास्तोलालाई रिहा गर्न आदेश दिएको छ । धर्मेन्द्रलाई पक्राउ गरेको विरोधमा हिमा बास्तोलाले दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले रिहा गर्न आदेश जारी गरेको हो । न्यायाधीशहरु दीपककुमार कार्की र सुष्मालता माथेमाको इजलासले उनलाई रिहा गर्न आदेश गरेको हो ।

    सम्बन्धित समाचार