Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    ओली पक्षका महेश बस्नेतको नेतृत्वमा मार्चपास

    ओली पक्षका महेश बस्नेतको नेतृत्वमा मार्चपास


    • बिहिवार, माघ २२ २०७७

    • नेपाल वाइड


    ओली पक्षका महेश बस्नेतको नेतृत्वमा मार्चपास
    फायल तस्बिर

    काठमाण्डौ । माघ २२, महेश बस्नेत नेतृत्वको स्वयंसेवक परिचालन कमिटीले वाल्मिकी कलेजबाट मार्चपास गरेको छ । काठमाडौं र भक्तपुरका १० स्थानबाट करिब तीन हजार स्वयमंसेवकले बाल्मिकी कलेजबाट मार्चपास गरेका हुन् ।

    प्रधानमन्त्री केपी ओली पक्षधरको भोलि हुन लागेको आमसभालाई लक्षित गरी मार्चपास गर्न लागिएको बस्नेतले बताए । उनका अनुसार मार्चपास वाल्मिकी कलेजबाट सुरू भएर प्रदर्शनीमार्ग, पुतलीसडक हुँदै पुन: वाल्मिकी कलेज पुगेको छ । काठमाडौंका ८ र भक्तपुरका २ ठाउँबाट मोटरसाइकलमा स्यमंसेवक आएका थिए ।

     

    सम्बन्धित समाचार