Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    आम हड्ताल ६ बजेपछि फिर्ता हुने

    आम हड्ताल ६ बजेपछि फिर्ता हुने


    • बिहिवार, माघ २२ २०७७

    • नेपाल वाइड


    आम हड्ताल ६ बजेपछि फिर्ता हुने
    फायल तस्बिर

    काठमाडौं । प्रचण्ड–नेपाल समूहले घोषणा गरेको आम हड्ताल साँझ ६ बजेपछि फिर्ता हुने भएको छ । संवैधानिक आयोगमा नियुक्त गरिएको विरोधमा सो समूहले आज एकदिने आम हड्तालको घोषणा गरेको हो ।

    साँझ ६ बजेपछि आमहड्तालका सबै कार्यक्रम फिर्ता हुने संघर्ष समितिका संयोजक तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

    सम्बन्धित समाचार