Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    भूमि व्यवस्था समस्या समाधान आयोगको खोटाङ अध्यक्षमा पोखरेल

    भूमि व्यवस्था समस्या समाधान आयोगको खोटाङ अध्यक्षमा पोखरेल


    • बुधवार, माघ २१ २०७७

    • नेपाल वाइड


    भूमि व्यवस्था समस्या समाधान आयोगको खोटाङ अध्यक्षमा पोखरेल
    अध्यक्ष हरि पोखरेल, विज्ञ खेमराज राई, सदस्य दिलकुमारी राई

    खोटाङ । माघ २१, भूमि व्यवस्था समस्या समाधान आयोग खोटाङका अध्यक्षमा हरि पोखरेलले नियुक्ती पाएका छन् । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको आयोगमा नेता पोखरेलले जिल्ला अध्यक्षको नियुक्ती पाएका हुन् ।

    आयोगको सदस्यमा नेतृ दिलकुमारी राई र आयोगको विज्ञमा युवा नेता खेमराज राई नियुक्त भएका छन् । भूमि सम्बन्धी समस्या समाधान गरी भूमिहीन दलित र सुकुम्वासीलाई जग्गा उपलब्ध गराउनमा भूमि व्यवस्था समस्या समाधान आयोगले काम गर्ने जनाइएको छ ।

    सम्बन्धित समाचार