Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    तत्कालीन संविधानसभा सदस्य खत्रीद्धारा समावेशी आयोगको अध्यक्ष अस्वीकार

    तत्कालीन संविधानसभा सदस्य खत्रीद्धारा समावेशी आयोगको अध्यक्ष अस्वीकार


    • बुधवार, माघ २१ २०७७

    • नेपाल वाइड


    तत्कालीन संविधानसभा सदस्य खत्रीद्धारा समावेशी आयोगको अध्यक्ष अस्वीकार

    काठमाडौँ । तत्कालीन संविधानसभा सदस्य मानप्रसाद खत्रीले समावेशी आयोगको अध्यक्ष अस्वीकार गरेका छन् । खत्रीले उक्त जिम्मेवारी नलिई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी एकता अभियानमा लाग्ने बताए ।

    संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ संशोधन अध्यादेश जारी भएपछि मंसिर ३० गतेको बसेको परिषदको बैठकले खत्रीलाई समावशी आयोगको अध्यक्ष सिफारिस गरेको थियो । खत्री संविधानसभा सदस्य अघि नेकपा बझाङका संस्थापक सदस्य, साविक मालु मेला गाविस अध्यक्ष हुँदै जिल्ला विकास समिति सभापति भएका थिए ।

    सम्बन्धित समाचार