Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    प्रचण्ड र माधव नेपाल माइतीघरको धर्नामा

    प्रचण्ड र माधव नेपाल माइतीघरको धर्नामा


    • आइतवार, माघ १८ २०७७

    • नेपाल वाइड


    प्रचण्ड र माधव नेपाल माइतीघरको धर्नामा

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल काठमाडौंस्थित माइतीघरमा धर्नामा सहभागी भएका छन् ।

    विघटित प्रतिनिधिसभाका सांसद् तथा प्रदेशसभा सदस्यहरुसहित यही माघ १४ गतेदेखि नेकपाले माइतीघरमा धर्ना दिइएको छ । संसद् विघटनविरुद्ध धर्ना दिइएको हो । उक्त धर्नामा आज अध्यक्षद्वय प्रचण्ड र नेपालसहितका नेकपाका नेताहरु सहभागी भएका हुन् ।

    सम्बन्धित समाचार