Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

    कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै


    • मंगलवार, माघ १३ २०७७

    • नेपाल वाइड


    कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै
    फायल तस्बिर

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बैठक बस्ने छ । बैठक प्रतिनिधिसभा विघटनविरुद्ध कसरी अघि बढ्ने भन्ने विषयका साथै प्रदेश १ र वागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध दर्ता अविश्वास प्रस्ता, पार्टीको १४औं महाधिवेशनलगायत विषयमा छलफल हुने बताइएको छ । पुस ७ गते सुरु कांग्रेस केन्द्रीय समिति बैठकले संसद् विघटन असंवैधानिक भएको ठहर गरेको थियो ।

    सम्बन्धित समाचार