Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    एसिड पीडितलाई निगमलाई निगमले दियो रोजगारी

    एसिड पीडितलाई निगमलाई निगमले दियो रोजगारी


    • शुक्रवार, माघ ९ २०७७

    • नेपाल वाइड


    एसिड पीडितलाई निगमलाई निगमले दियो रोजगारी
    फायल तस्बिर

    काठमाडौं । नेपाल आयल निगमले तेजाब आक्रमणमा परेका दुई जनालाई रोजगारी दिएको छ । ओखढुंगाकी पवित्रा कार्की र नवलपरासीकी बसन्ती परियारलाई निगममले सहायक स्तरमा करारमा नियुक्त गरेको हो । निगमले संस्थापक सामाजिक उत्तरदायित्व अन्तर्गत निगमले क्षमता र योग्यताको आधारमा रोजगारी दिइएको हो । 

    दुवै जनालाई गत पुस १६ गतेदेखि निगमको कामकाजमा खटाउने गरी निर्णय भएको थियो । एसिड आक्रमणमा परेका दुवैले  आर्थिक अवस्था कमजोर भएको भन्दै सहयोगका लागि निगममा निवेदन दिएका थिए । निगम सञ्चालक समिति बैठकले सामाजिक उत्तरदायित्व कोषबाट उनीहरुको तलब भत्ता ब्यहोर्ने गरी १ वर्षको नियुक्ति दिएको हो । 

    सम्बन्धित समाचार