Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    नेकपा अध्यक्ष ओली समुहको केन्द्रीय कमिटी १५०१ सदस्यीय

    नेकपा अध्यक्ष ओली समुहको केन्द्रीय कमिटी १५०१ सदस्यीय


    • सोमवार, पौष २७ २०७७

    • नेपाल वाइड


    नेकपा अध्यक्ष ओली समुहको केन्द्रीय कमिटी १५०१ सदस्यीय
    फायल तस्बिर

          काठमाण्डाै  ।   प्रधानमन्त्री एवम् नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीको केन्द्रीय कमिटी १५ सय एक सदस्यीय भएको छ । पुस ७ गते बालुवाटारमा बसेको ओली पक्षीय नेकपाको केन्द्रीय कमिटी बैठकले १ हजार १ सय ९९ सदस्यीय केन्द्रीय कमिटी बनाएकोमा ओलीले पार्टी विधान संशोधन गरेर केन्द्रीय कमिटी १५ सय १ सदस्यीय बनाउनुभएको हो ।

         अध्यक्ष ओलीले पुस २२ गते एकल हस्ताक्षरमा सर्कुलर गर्नुभएको अन्तरपार्टी निर्देशनमा १५ सय १ सदस्यीय केन्द्रीय कमिटी हुने उल्लेख छ । अन्तरपार्टी निर्देशनमा अर्का अध्यक्ष दाहालले एकीकरणको बाँकी काम पूरा गर्न नसकेकाले कार्यकारी अधिकार फिर्ता गरेर सबै अधिकार अध्यक्ष ओलीमा ल्याइएको पनि उल्लेख छ ।  

    सम्बन्धित समाचार