Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    संसद विघटनको बिरोधमा दिक्तेल–हलेसी सडकमा जसपाको मोटरसाईकल र्‍याली (फोटो फिचर)

    संसद विघटनको बिरोधमा दिक्तेल–हलेसी सडकमा जसपाको मोटरसाईकल र्‍याली (फोटो फिचर)


    • शनिवार, पौष २५ २०७७

    • नेपाल वाइड


    संसद विघटनको बिरोधमा दिक्तेल–हलेसी सडकमा जसपाको मोटरसाईकल र्‍याली (फोटो फिचर)
    संसद विघटनको बिरोधमा दिक्तेल–हलेसी सडकमा जसपाको मोटरसाईकल र्‍याली

        खोटाङ । पुस २५, संसद विघटनको बिरोधमा जनता साजवादी पार्टी खोटाङले मोटरसाईकल र्‍याली निकालेको छ । पाँच वर्षका लागि अनुमोदित सरकारका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले असंबैधानिक ढंगले संसद बिघटन गरेको भन्दै जनता समाजवादी पार्टीले शनिबार दिक्तेलदेखि हलेसीसम्मको वृहत मोटरसाईकल र्‍यालीको आयोजना गरेको हो ।

    bike ryali by jsp photo_daman6.jpg

    संसद विघटनको बिरोधमा दिक्तेल–हलेसी सडकमा जसपाको मोटरसाईकल र्‍याली

        ३६ किलोमिटर दुरीमा रहेको दिक्तेल–हलेसी मोटरसाईकल र्‍यालीकाक्रममा विभिन्न ठाउँमा कोणसभा आयोजना गर्ने कार्यक्रम रहेको जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष टंक थापाले बताए ।

    bike ryali by jsp photo_daman3.jpg

    संसद विघटनको बिरोधमा दिक्तेल–हलेसी सडकमा जसपाको मोटरसाईकल र्‍याली

       दिक्तेलबाट हलेसी पुग्ने र्‍यालीले हलेसीमा सरसफाई गर्ने र दुर्छिममा पुगेर र्‍याली समापन गर्ने कार्यक्रम रहेको जनता समाजवादी पार्टीले जनाएको छ । यो समाचार तयार पार्दासम्ममा मोटरसाईकल र्‍याली हलेशी पुगेको छ ।

    bike ryali by jsp photo_daman5.jpg

    संसद विघटनको बिरोधमा दिक्तेल–हलेसी सडकमा जसपाको मोटरसाईकल र्‍याली तस्बिरहरु : नेपालवाइड

    सम्बन्धित समाचार