Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    आन्तरिक राजस्व कार्यालको कर भुक्तानी इसेवाबाटै गर्न सकिने

    आन्तरिक राजस्व कार्यालको कर भुक्तानी इसेवाबाटै गर्न सकिने


    • शुक्रवार, पौष २४ २०७७

    • नेपाल वाइड


    आन्तरिक राजस्व कार्यालको कर भुक्तानी इसेवाबाटै गर्न सकिने

         काठमाडौँ । आन्तरिक राजस्व कार्यालयहरूको राजस्व इसेवाबाट नै भुक्तानी गर्न सकिने भएको छ । आन्तरिक राजस्व विभाग अन्तरगतका कुनैपनि राजस्व कार्यालयको भ्याट, सम्पती कर, व्यवसाय कर तथा अन्य शेवा शुल्क इसेवाबाटै बुझाउन सकिने भएको हो ।

       इसेवा एकाउन्ट भएका करदाताले सहजै घरबाटै कर तिर्न सकिने छ भने इसेवा एकाउन्ट नभएका व्यक्तिले नजिकै रहेका इसेवा जोन तथा इसेवा पोइन्टबाट कर भुक्तानी गर्न सकिनेछ ।

       हाल यो सेवा इसेवाको वेब भर्जनमा मात्र उपलब्ध भएपनि निकट भविष्यमा सिधै मोबाईलबाट भुक्तानी गर्न सकिने सुविधा थप्ने कम्पनीले जनाएको छ ।

     

    सम्बन्धित समाचार