Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    ललितपुरको इमाडोलमा ९ वर्षीया बालिका बलात्कृत

    ललितपुरको इमाडोलमा ९ वर्षीया बालिका बलात्कृत


    • बिहिवार, पौष १६ २०७७

    • नेपाल वाइड


    ललितपुरको इमाडोलमा ९ वर्षीया बालिका बलात्कृत
    प्रतिकात्मक तस्बिर

          काठमाडौँ । ललितपुरको इमाडोलमा ९ वर्षीया बालिका बलात्कारको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बालिका बलात्कारको अभियोगमा उनको घर छेऊ बस्ने ४२ वर्षका हर्कबहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो ।

         उनलाई महानगरीय प्रहरी परिसर, ललितपुरको टोलीले पक्राउ गरेर अनुसन्धान थालेको एसएसपी किरण बज्राचार्यले बताइन् । प्रहरीका अनुसार पैसा दिने प्रलोभनमा बालिकालाई बलात्कार गरिएको भन्दै किटानी जाहेरी परेपछि विकलाई पक्राउ गरी अनुसन्धान थालिएको उनले जानकारी दिइन । विकविरुद्ध ७ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको जनाइएको छ । 

    सम्बन्धित समाचार