Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    ९ प्रहरी एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

    ९ प्रहरी एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस


    • सोमवार, पौष १३ २०७७

    • नेपाल वाइड


    ९ प्रहरी एसएसपीलाई  डीआईजीमा बढुवा गर्न सिफारिस
    प्रतिकात्मक तस्बिर

           काठमाडौं । नेपाल प्रहरीका ९ जना प्रहरी एसएसपीलाई  डीआईजीमा बढुवा गर्न सिफारिस गरिएको छ ।  प्रहरी प्रधान कार्यालयमा सोमबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो । 

          एसएसपीहरु गणेश ऎर पुरुषोत्तम कँडेल, राजेश कुमार लाल कर्ण, डा देव बहादुर बोहरा, दिवेश लोहनी, राम कृपाल शाह, उमेश रन्जितकार, प्रकाश अधिकारी र मुकुन्दराज आचार्यलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरिएको बढुवा समितिले जनाएको छ ।

    सम्बन्धित समाचार