Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    बारामा बन्दुक र गोलीसहित एकजना पक्राउ

    बारामा बन्दुक र गोलीसहित एकजना पक्राउ


    • सोमवार, पौष १३ २०७७

    • नेपाल वाइड


    बारामा बन्दुक र गोलीसहित एकजना पक्राउ
    प्रतिकात्मक तस्बिर

          बारा । बारामा बन्दुक र गोलीसहित एकजना पक्राउ परेका छन् । आदर्शकोटवाल गाउँपालिका–४, गंगानगरबाट सिम्रौनगढ नगरपालिका–४, हरियरपुर बस्ने ६१ वर्षीय बद्री सहनीलाई एकथान नलकटुवा बन्दुक र थ्री नट थ्रीको एक राउन्ड गोलीसहित प्रहरीले पक्राउ गरेको हो ।

        २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरीले सहनी सवार बा ८ प ३८११ नम्बरको स्कुटर जाँच गर्नेक्रममा सिटमुनी लुकाइराखेको उक्त हतियारसहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।

    सम्बन्धित समाचार