Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    संखुवासभामा विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    संखुवासभामा विप्लव समूह र प्रहरीबीच गोली हानाहान


    • आइतवार, पौष १२ २०७७

    • नेपाल वाइड


    संखुवासभामा विप्लव समूह र प्रहरीबीच गोली हानाहान
    सांकेतिक तस्बिर

         संखुवासभामा नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ । विशेष सुराकीका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय, संखुवासभाको टोली चैनपुर–४, मैदानेमा पुगेपछि विप्लव समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फायर खोलेपछि प्रहरीले जवाफी फायरिङ गरेको जनाईएको छ ।

    सम्बन्धित समाचार