Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ

    सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ


    • आइतवार, पौष १२ २०७७

    • नेपाल वाइड


    सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ
    प्रतिकात्मक तस्बिर

         मोरङमा सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका १४ का ३८ वर्षीय तुलसी महतो छन् ।

        जिल्ला अदालत मोरङको ०६७ असोज १३ गतेको फैसलाले सरकारी छाप दस्तखत किर्ते मुद्दामा एक वर्ष कैद सजाय भई फरार रहेका महतोलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले विराटनगर महानगरपालिका ८ जिल्ला अदालत छेउबाट पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत मोरङमा बुझाइने प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार