Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा मन्त्रिपरिषद् विस्तार

    प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा मन्त्रिपरिषद् विस्तार


    • शुक्रवार, पौष १० २०७७

    • नेपाल वाइड


    प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा मन्त्रिपरिषद् विस्तार

         प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । शुक्रबार ओलीले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । विस्तारित मन्त्रिपरिषदमा श्रममन्त्रीको जिम्मेवारी प्रभु साहलाई दिइएको छ ।

       यस्तै पर्यटनमा मणि थापा, शिक्षामा दावा लामा र खानेपानीमा गौरीशंकर चौधरीलाई जिम्मेवारी दिने तयारी गरिएको छ । यस्तै टोप बहादुर रायमाझीलाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिने तय भएको मणि थापाले जानकारी दिए । 

       'प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । साँझ साढे ६ बजे सपथका लागि तयारी गर्न खबर आएको छ,' थापाले भने ।  मन्त्री हुने सबै पूर्वमाओवादी हुन् । 

    सम्बन्धित समाचार