Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    महेश बस्नेतको टोलीले सिन्धुली पार्टी कार्यालयमा ताला

    महेश बस्नेतको टोलीले सिन्धुली पार्टी कार्यालयमा ताला


    • बुधवार, पौष ८ २०७७

    • नेपाल वाइड


    महेश बस्नेतको टोलीले सिन्धुली पार्टी कार्यालयमा ताला

    काठमाडौं । पुस ८ ,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सिन्धुली पार्टी कार्यालयमा केन्द्रीय सदस्य महेश बस्नेतको टोलीले ताला लगाएको छ । तराईका जिल्लाहरु हुँदै सिन्धुली पुगेका केपी शर्मा ओली समूहका नेता बस्नेतको टोलीले पार्टी कार्यालयमा ताला लगाएको हो ।

    पार्टी कार्यालयमा ताला लगाएर चाबी जिल्ला पार्टी सचिव महेन्द्र श्रेष्ठलाई बुझाएका छन् । श्रेष्ठ तत्कालीन एमालेका अध्यक्ष र पार्टी एकतापछि जिल्ला सचिव थिए । त्यहाँ पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहका नेता राजन दाहाल जिल्ला अध्यक्ष छन् ।

    सम्बन्धित समाचार