Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    ग्वार्कोको उज्ज्वल पेट्रोल पम्पमा आगलागी

    ग्वार्कोको उज्ज्वल पेट्रोल पम्पमा आगलागी


    • आइतवार, मंसिर २८ २०७७

    • नेपाल वाइड


    ग्वार्कोको उज्ज्वल पेट्रोल पम्पमा आगलागी
    फायल तस्बिर

    ललितपुर । ललितपुर महानगपालिका–१७ ग्वार्कोस्थित उज्ज्वल पेट्रोल पम्पमा आज साँझ आगलागी भएको छ । तेल झार्न आएको ट्याङ्कर नै तातेर आगलागी भएको प्रहरीको भनाइ छ । 

    महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यले आगलागी भएको सूचना पाउनासाथ आफूहरु र दमकल गएर नियन्त्रण गरेको जानकारी गराए । उनले भने, “पम्पमा क्षति भएको छैन त्यसैले डराउनुपर्ने अवस्था देखिँदैन ।” रासस

    सम्बन्धित समाचार