Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    बैतडीमा १० किलो चरेशसहित एक पक्राउ

    बैतडीमा १० किलो चरेशसहित एक पक्राउ


    • शुक्रवार, मंसिर १९ २०७७

    • नेपाल वाइड


    बैतडीमा १० किलो चरेशसहित एक पक्राउ
    प्रतिकात्मक तस्बिर

         बैतडीमा १० किलो अवैध लागुऔषध चरेशसहित एकजना पक्राउ परेका छन् । पुर्चौडी नगरपालिका ६ मुडेली धारबाट पुर्चौडी नगरपालिका ४ शिबाओ घर भई हाल बझाङ बुङ्गल नगरपालिका ९ बस्ने ३० वर्षीय मानबहादुर धानुकलाई प्रहरीले पक्राउ गरेको हो । 

         सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरीले उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

    सम्बन्धित समाचार