Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गरेको अभियोगमा २० वर्षीय युवा पक्राउ

    अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गरेको अभियोगमा २० वर्षीय युवा पक्राउ


    • बिहिवार, मंसिर ४ २०७७

    • नेपाल वाइड


    अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गरेको अभियोगमा २० वर्षीय युवा पक्राउ
    प्रतिकात्मक तस्बिर

         सिरहा । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गरेको अभियोगमा कल्याणपुर नगरपालिका–४ बस्ने २० वर्षीय अजय महरालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

         ती महिलालाई सोही नगरपालिका–४ बस्ने २३ वर्षीय जितन रामले जबरजस्ती करणी गरेको भिडियो अजयले खिचेको र सो भिडियो देखाई व्ल्याकमेल गर्दै ती महिलालाई पटकपटक जबरजस्ती करणी गर्ने योजना बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कल्याणपुर सिरहाबाट खटिएको प्रहरीले अजयलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित समाचार